?> lang="en-US"> गुडिरहेको ट्रकबाट खसेर तामाङकाे मृत्यु – Read Gallery

गुडिरहेको ट्रकबाट खसेर तामाङकाे मृत्यु

गुडिरहेको ट्रकबाट खसेर तामाङकाे मृत्यु
दमक नगरपालिका–१ का कमल तामाङ गौरादह नगरपालिका–१ स्थित सडकखण्डमा गुडिरहेको ट्रयाक्टरबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । तामाङ मे १ त ६५५३ नम्बरको ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थिए ।

तामाङको दमकस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिए।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *