News Social

यी हुन् तलबको पूरै रकम समाजसेवामा खर्चिने सेनाका मेजर

गुल्मी– गत तीनदिनदेखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन प्रतियोगिता भइरहेको छ । शनिवार समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका प्रतियोगिहरुको सहभागिता रहेको छ । त्यस प्रतियोगिताको पूरै खर्च ब्यहोर्ने ब्यक्ति हुन्, नेपाली सेना विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमत कार्की । जिल्लाभित्र होस् वा बाहिर प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन दिने गरेका छन् । यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निम्न माध्यामिक विद्यालयमा अपाङ्ग मैत्री शौचालय पनि उनले ब्यक्तिग खर्च मै निर्माण गरी दिए…

Read More