News Politics

भिडन्तको सङ्केत : यी पाँच मुद्दाले सत्तापक्ष–प्रतिपक्ष आमने सामने !

काठमाडौं– नयाँ संविधान र सङ्घीयता कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो मानिएको तीनै तहको निर्वाचनपछि मुलुकमा बामपन्थी नेतृत्वको सरकार बनेको चार महिना भैसकेको छ । जनताले दिएको अभिमतका आधारमा बामपन्थी शक्तिले ५ वर्षे स्थायी सरकारको नेतृत्व गरेका छन् भने प्रतिपक्षी मोर्चा काङ्ग्रेसले सम्हाल्दै आएको छ  । पछिल्लो निर्वाचनसँगै लामो समयदेखिको राजनीतिक सङ्क्रमण टुङ्गिएर स्थायी सरकार समेत गठन भइसके पनि सत्तपक्ष र प्रतिपक्षले संविधान र कानुनलाई आआफ्नै ढङ्गले व्याख्या र कार्यान्वयन गर्न खोज्दा आमने–सामने हुँदै भीडन्तसमेत हुने लक्षणहरू क्रमशः देखिन थालेका छन् । संविधान कार्यान्वयन गर्ने विषयमै सत्ता र प्रतिपक्षबीचको दूरी फराकिलो बन्दै…

Read More
Politics

A terrible fire on the bus

Deddhdura. The fire of a number of B 4 B 84842 of Ugratara traffic near Basasadi in Kohlpur on Friday has been on fire. There was fire in Kathmandu, where a passenger bus was missing from Daddhudura. Travelers are safe if the bus has been completely burnt when the fire in front of the bus is spreading over overtaking. If the similarities of the passengers are burnt, the car is completely burnt by the burning car.

Read More