गुडिरहेको बसमा भयानक आगलागी

डडेल्धुरा। शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ ।

काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको हाे ।

ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ भने यात्रुहरू सकुशल छन् ।

यात्रुहरुका समानहरु जलेका छन् भने दमकल समयमा अार्इनपुग्दा गाडी पूर्णरुपमा जलेको स्राेतले बताएको छ ।

One thought on “गुडिरहेको बसमा भयानक आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *